उपत्यकाका ९ स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं । यात्रुहरुको सुविधालाई मध्यनजर गरि महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका ९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । कलंकी,स्वयम्भु,नयाँ बसपार्क,सातदोबाटो, गौशाला,चाबाहिल,बल्खु,दक्षिणकाली र जगातीमा यात्रु सहायत कक्ष स्थापना गरिएको हो । नजिकिदै गरेको चाडबाडलाई मध्यनजर गरि स्थापना गरिएको सहायता कक्षमा अपराध एवं दुरव्यहार तथा ट्राफिक सम्बन्धी गुनासोहरु राख्न सकिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको … Continue reading उपत्यकाका ९ स्थानमा यात्रु सहायता कक्ष स्थापना